
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके इंग्ल्याण्ड राज्य समन्वय परिषद्ले बेलायतमा आज आइतबार हुने जनगणनामा सहभागी हुन र सघाउन संघसस्थाहरुसहित नेपाली समुदायलाई आग्रह गरेको छ । संयुक्त अधिराज्य बेलायतका इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डस्थित नेपाली समुदायलाई उत्साहपुर्वक सहभागीताका लागि अपिल समेत गरेको हो ।
परिषद्ले बेलायतभर विभिन्न संघसस्थाहरु वा बिभिन्न स्वयंसेवकलाई सम्पर्क गरि सहयोग लिन समेत आग्रह गरेको परिषद् अध्यक्ष दिपक श्रेष्ठले जनाए । परिषद्लाई बेलायत सरकार राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) र नेपाल अध्ययन केन्द्र(सिएनएस)युकेले सघाइरहेका छन ।
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती