
A healthcare worker prepares a dose of the BioNTech Covid-19 vaccine at a vaccination hub location in League City, Texas, February 5, 2021. (Photo by Mark Felix / AFP)
अल्डरसट । रसमोर बरो काउन्सिल बसोबास गर्ने ५० बर्ष भन्दा माथिका नागरिकलाई आज शनिवारबाट कोरोना खोप दिइने भएको छ । गत ५ मार्चमा बसेको सम्पन बैठकले शनिबार १३ मार्च २०२१ का दिन पिरुन्सेस हल अल्डरशटमा प्रिन्सेस हलमा भ्याक्सिन दिने भएकाले उपस्थितिका लागि अनुरोध गरेको हो ।
जिआरएनसि निवर्तमान अध्यक्ष जिब बेल्वासेकाका अनुसार ०५ मार्च २०२१ प्रात:पि सि एन (Primary care networks) डाइरेक्टर डा लुइस पेनसँग बैठक बसेको थियो । उक्त बैठकले नागरिक सहज भ्याक्सिन उपलव्ध गराउदै खोपको लागी बिहान ०८ ३० बजे देखि साँझ १७०० बजे भन्दा पहिला लाईनमा बस्नलाई अनुरोध गरेको छ । ति बाहेकको लागि भने अपोइन्ट्मेन्ट अनुसार नै खोप लगाउन आउन जिआरएनसिले भनेको छ । अल्डरशट निवासी नेपाली समुदायकिा मधुमेह, मिर्गी र मुटु रोग लागेका कुनै पनि नागरिकहरुलाई बिना अपोइन्टमेन्ट कोरोना खोप दिदै आएको छ ।
खोप लगाउन जादा आफ्नो नाम, जन्म मिति, ठेगाना र आफूले खाइरहेको औषधिको नाम कागतमा लेखेर लग्नुको साथै पासपोर्ट समेत लिएर आउन हुन संस्थाले आग्रह गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद