लण्डन । बेलायतमा ७० वर्ष वा सोभन्दा माथिका मानिसहरुलाई अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप नलगाएको भए खोप लगाउन आउन अपील गरिएको छ ।
स्वास्थ्यमन्त्री म्याट ह्यानककले ती उमेर समूहका मानिसहरुलाई खोप लिनका लागि राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) सित अपोइन्ट लिन अनुरोध गरेका छन् । उनले आफ्ना ७० वर्ष पुगेका वा सोभन्दा माथि उमेर पुगेका हजुरबा-हजुरआमा, आफन्त र साथीभाइले कोरोना विरुद्धको खोप लाए नलाएको बुझ्न र नलाएको भए खोप लगाउनका लागि अपोइन्ट बुक गर्न पनि अनुरोध गरेका छन् ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त