लण्डन । बेलायतमा दक्षिण अफ्रिकाबाट स्वरुप बदलिएका ७७ जना कोभिड-१९ का संक्रमित फेला परेका छन । स्वास्थ्य मन्त्री म्याट हयान्ककले ७७ नयाँ दक्षिण अफ्रिकाको भेरियन्ट पत्ता लगाएको जानकारी दिएका बीबीसीले जनाएको हो ।
‘ति संक्रमितहरु दक्षिण अफ्रिकाबाट बेलायत आउदै गरेको व्यक्तिहरुमा फेला परेको छ’, मन्त्री ह्यानककलाई उदृत गर्दै बीबीसीले लेखेको छ । उनका अनुसार ति केसहरुलाई कन्ट्रयाक ट्रेसिड गर्ने कार्य भैरहेको छ ।
स्वरुप परिवर्तन गरेको कोरोना बेलायतका भन्दा निकै घातक भएका यहाँका बैज्ञानिकहरुले बताउदै आएका छन ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]