मन्दिरमा छ कि मुर्तीमा माया
पानी हो कि खोलाले धोएको तिम्रो छाया
ढुंगामा छ कि तस्बिरमा त्यो माया
दोबाटो हो कि चौतारीमा तिमी कहाँ
पर्खिबसेको चौतारीहरुमा तिमी आउंछौ कि भनेर
कुरेको मोडहरुमा आफ्नो भन्छौ कि सोचेर
कुन मोडमा तिमी मलाई आफ्नो भन्छौ दुनियालाई
कुन पलमा तिमी मलाई माया गर्छौ खुलेर धेरै
मन्दिरमा छ कि मुर्तीमा माया
हिंडेको दोबाटोमा संगै, हरायौ तिमी कहाँ
आँखाहरुमा छ कि त्यो नजरमा माया
जिउने संगै सोच तर हराएको सपनीमा जहाँ
मन्दिरमा छ कि मुर्तीमा माया
पानी हो कि खोलाले धोएको तिम्रो छाया
आशु र पीडाहरु सबै मलाई
खुशीहरु दिनेछु धेरै तिमीलाई
बाचा र कसमहरु किन, कसलाई?
जब टाढा नहुने म कहिले कतै
मन्दिरमा छ कि मुर्तीमा माया
ढुंगामा छ कि तस्बिरमा त्यो माया
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’