लन्डन । सुरक्षा कारण दर्शाउंदै युरोपेली युनियन (इयू) ले दुई वर्ष अघि नेपाली वायुसेवामाथि लगाएको प्रतिवन्ध अझै हटेको छैन् । इयूले नेपालको नागरिक उड्ययन प्राधिकरणले सुरक्षा चासोलाई सम्वोधन गर्न नसकेको जनाउंदै नेपाली एयरलाइन्स्हरुलाई २८ युरोपेली मुलुकमा उड्न लगाएको प्रतिवन्ध जारी राखेको हो । इयूले सन् २०१३, डिसेम्बर ५ मा पहिलो पटक नेपाली वायुसेवालाई कालोसूचीमा राख्दै उडानमा प्रतिवन्ध लगाएको थियो ।
गत १२ डिसेम्बर, २०१५ मा इयू मुख्यालयमा भएको हवाइ सुरक्षा समितिका पदाधिकारीहरुको बैठकले प्रतिवन्ध जारी राख्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाउ) ले नेपालको उड्ययन सुरक्षा विश्वसनीय रहेको नजनाएसम्म युरोपेली उड्ययन एजेन्सीले नेपाललाई कालो सूचीबाट हटाउन नसकिने स्पष्ट पार्दै आएको छ । नेपालका प्रमुख वायु सेवा कम्पनीहरुले भने आफूहरुले आइकाउ र इयूको आवश्यक मापदण्ड पुरा गर्न सक्ने जिकिर गर्दै आएका छन् ।
इयू उड्ययन सुरक्षा सवालमा विश्वमै विश्वसनीय मानिन्छ ।
प्रतिवन्ध लगाइएका नेपालका वायु सेवाहरु ः
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’