शुक्रबार, चैत २१ २०७६ | Fri, April 03, 2020
नेपालको समय: ००:०५ | UK Time: 19:20

‘नेपाल अन डिमाण्ड’ अहिलेका लागि स्थगित

काठमाडौँ । नेपालका ताजा समाचार र फिल्म हेर्न तथा गीत सुन्न पाइने मोबाइल एप ‘नेपाल अन डिमान्ड’ का सबै सेवा हालका लागि स्थगित गरिएका छन् । संसारभरि छरिएका नेपालीहरुलाई गीत, संगीत र सूचना तथा समाचारबाट मातृभूमिसंग जोड्ने उद्देश्यले...

कोरोनासंग जुध्न सही जीवनशैली अपनाउनुपर्नेमा स्वामी आनन्द अरुणको जोड

काठमाडौँ — काठमाडौँस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले कोरोना भाइरसजस्ता महामारीसंग जुध्न सही जीवनशैली अपनाउनु पर्नेमा जोड दिएका छन् । ओशो सम्बोधी दिवस तथा ओशो तपोवन स्थापना भएको ३० वर्ष पुरा भएको अवसरमा...

भिजिट नेपाल २०२० का वैदेशिक कार्यक्रम स्थगित !

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले ‘भिजिट नेपाल २०२०’ का वैदेशिक कार्यक्रम स्थगित गरेका छन् । चीनबाट फैलिएको कोरोना भाइरसको प्रभाव विश्वभर फैलिएछि भट्टराईले ‘भिजिट नेपाल २०२०’ विदेशमा प्रचार गर्ने औपचारिक कार्यक्रम स्थगित गरेका हुन् ।...

शिक्षाकालागि संगीत: भृकुटी मण्डपमा आज नेपथ्यको कन्सर्ट

काठमाडौँ । नेपथ्यको कन्सर्ट जानुका पछाडि दर्शकहरुको एउटै उद्देश्य हुनेगर्छ, आफ्नो प्रिय लोकरक ब्याण्डको संगीत सुनेर रमाउनु । तर, आज शनिवार (फागुन १७ गते) भृकुटी मण्डपमा आयोजना हुने कन्सर्टका सहभागीहरुले नेपथ्यसँग रमाइलो मात्र गर्ने...

द्विपक्षीय सन्धिका आधारमा भूतपूर्व गोर्खाको माग सम्बोधन गर्न गेसोको माग

काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले द्विपक्षीय सन्धिका आधारमा भूतपूर्व गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न माग गरेको छ । नेपाल सरकारले बेलायत सरकारलाई १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धि...

महायज्ञबाट एक करोड २२ लाख संकलन

चितवन । भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानले गत माघ ११ देखि १८ गतेसम्म चितवनको भरतपुर महानगरपालिका ६, इन्द्रपुरीस्थित भारद्वाज कुल देवता मन्दिर परिसरमा ऐतिहासिक श्रीमद्भागवत् महापुराण तथा विराट् धनधान्याचल महायज्ञ गरेको छ । भारद्वाज गोत्रीय...

सञ्चारमन्त्री बाँस्कोटा कमिसन विवादमा तानिए

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा तानिएका छन् । लेखा समितिमा छानबिनका क्रममा रहेको विषयसँग सम्बन्धित अडियो ‘हाम्राकुरा डटकम’ले बिहीबार सार्वजनिक गरेको हो । ‘डिजिटल...

दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरु’

काठमाडौँ । पब्लिकेसन नेपालयको नयाँ टीमले २०२० को ताजा कार्यतालिका अनुसार चारवटा पुस्तक प्रकाशन गर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । संयोगवस, नेपालयको महिला नेतृत्व अन्तर्गत प्रकाशित हुन लागेका चारवटै शीर्षकहरू महिला लेखकहरूले सृजना...

जग्गा खरिदमा संघ पीडित छः एनआरएनए

लन्डन । गैरआवासीय नेपाली संघले 
राज्यको सम्पत्ति हिनामिना हुन नहुने बताउंदै हिनामिनामा संलग्न व्यक्तिमाथि कडा कारवाही हुनुपर्छ भन्नेमा आफ्नो चासो र सहमति रहेको बताएको छ । ‘बालुवाटारस्थित जग्गा सरकारी रहेछ र त्यसलाई कसैले नियम...

महिलाहरूले लिए पब्लिकेसन नेपालयको नेतृत्व

काठमाण्डौं । पब्लिकेसन नेपालयले २०२० देखि प्रकाशनको कार्यकारी जिम्मेवारी नयाँ नेतृत्वलाई सुम्पेको छ । प्रकाशनसँग सम्बन्धित व्यवस्थापकीय र प्रकाशकीय दुबै क्षेत्रलाई अब दुईजना सक्षम महिलाहरूले सम्हाल्ने भएका छन् । नेपालयका अनुसार व्यवस्थापनको नेतृत्व सैजन मास्के...

आस्था काण्ड र सिसीटिभी फुटेज

अहिले केही दिन आगाडि बाहिरिएको गायिका आस्था राउतको सिसीटिभी फुटेजले बजार तातेको अवस्था छ । फुटेज हेरेपछि धेरै प्रतिकृया आए । नेपालमा के हुनु पर्दथ्यो वा अब के हुनु पर्छ त्यो त थाहा भएन...

एनआरएनए दोश्रो बिज्ञ सम्मेलन धुलिखेलमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा नेपालमा दोश्रो बिज्ञ सम्मेलन गर्ने भएको छ । सम्मेलन काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने भएको हो । पहिलो सम्मेलन सोल्टी होटलमा आयोजना हुंदा महंगो दर्ता शुल्क...
फेसबुक