शुक्रबार, जेठ १६ २०७७ | Fri, May 29, 2020
नेपालको समय: १८:४१ | UK Time: 13:56

विदेशमा कुनै नेपाली भोकै बस्ने, सडकमा सुत्नु पर्ने अवस्था छैन : एनआरएनए उपाध्यक्ष डा. केसी

  नेपाल सरकारले खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका करिब २५ हजार नेपाली नागरिकलाई तत्काल उद्धार गर्ने भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र परेका नेपालीको फिर्ता र उनीहरूको व्यवस्थापनसम्बन्धी कार्यविधि...

कोरोना विरुद्ध बेलायत सरकारले लिएको नीति कमजोर : प्राध्यापक डा. पदम सिम्खडा

  ब्रिटेनको युनिभर्सिटी अफ हडर्सफिल्डको स्कुल अफ ह्युमन एण्ड हेल्थ साइन्सेज़का एसोसियट डीन तथा विश्व स्वास्थ्य विषयका प्राध्यापक डा पदम सिम्खडाले नेपालको जनस्वास्थ्य विषयमा विभिन्न अनुसन्धान गरेका छन्।  उनीसंग हामीले कोरोना संकट, नेपाल तथा...

‘अस्पतालबाट डिस्चार्ज भएपछि पनि एकसाता अरुबाट अलग्गै बस्नु राम्रो’

डा. प्रमोदराज रेग्मी र डा. निर्मल अर्याल जनस्वास्थ्यविद हुनुहुन्छ । उहाँहरु दुवैजना अहिले बेलायतको बोर्नमाउथ विश्वविद्यालयमा जनस्वास्थ्य अनुसन्धानमा संलग्न हुनुहुन्छ । प्रस्तुत छ उहाँहरुसँग नेपाल पत्रकार महासंघ युके शाखाले सञ्चालन गरिरहेको कोरोनासम्बन्धी जनचेतना अभियानअन्तर्गत...

‘कोरोना परीक्षणमा शतप्रतिशत ठीक नतिजा दिने विधि छैन’ : डा. पन्त

डा. गोपाल पन्त प्रयोगशाला विज्ञ हुन् । उनी विगत १० वर्षदेखि संक्रामक रोगहरुको परीक्षण तथा निदान सम्बन्धि क्षेत्रमा कार्यरत छन् । उनले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थामा रहेर प्रयोगशाला प्रणालीलाई बलियो बनाउन भूमिका खेलेका छन्...

कोरोनादेखि डराउनु हुँदैन: डा. प्रसन्न गौतम

ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) अन्तर्गत एबरडिन युनिभर्सिटी हस्पिटल्स ट्रस्टमा  वृद्धवृद्धाको स्वास्थ्य स्याहार सम्बन्धि परामर्शदाता  (जेरीयाट्रिक कन्सलट्यान्ट) को रुपमा काम गरेका डा. प्रसन्न गौतम अहिले सपरिवार स्कटल्यान्डको एबरडिन मा बस्छन् । नेपाली, हिन्दी, अंग्रेजी र संस्कृतमा थुप्रै पुस्तकहरु...

‘सकारात्मक सोच नै कोरोनाबाट बाँच्ने उत्तम उपाय’: डा. राई

  मनोविज्ञ डा. सुमाया राई त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक हुनुहुन्छ । उहाँले मनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएको छ । हाल उहाँ लण्डनको ह्यारोमा बसोबास गर्दै आउनुभएको छ । प्रस्तुत छ उहाँसित कोरोना भाइरसले...

‘बेसार, अदुवा, लसुनले कोरोनाबाट बचाउँदैन’- डा. पौड्याल

अहिले कोरोना भाइरसले विश्वलाई त्राहीमाम बनाएको छ । के विकसित के अविकसित विश्वका प्राय: सबै देश यस भाइरससित जुधिरहेका छन् । बेलायत पनि अहिले यो भाइरसको चपेटामा परेको छ । त्यसैले यहाँ बसोबासरत नेपालीहरुलाई...

‘आफू पनि घरबाहिर ननिस्कनु, अरुलाई पनि घरमा आउन नदिनु’

  कोरोना भाइरसका कारण अहिले विश्व त्रस्त छ । बेलायतमा मात्र यो पंक्ति तयार पारिरहँदा सो भाइरसका कारण ३३५ जनाको ज्यान  गइसकेको छ भने ६ हजार ६५० मा सो भाइरसको संक्रमण पुष्टि भएको छ...

‘जमघट, कार्यक्रम नगरौं, साबुन पानीले राम्रोसंग हात धुने बानी बसालौं’

चीनको वुहान प्रान्तबाट गत वर्ष सुरु भएको कोरोना भाइरसले विश्वभरका मानिसलाई आतंकित बनाएको छ । चीनपछि यूरोपमा (हालसम्म) सबैभन्दा धेरै इटालीमा संक्रमण  देखिएको छ । इटालीमा एक हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।...

पार्टी र सरकार प्रभावकारी बनाउने कुरा प्रधानमन्त्रीको स्वास्थ्यमा भर पर्छ: नेकपा केन्द्रीय सदस्य बिष्णु रिजाल

पछिल्ला दिनमा नेकपाभित्र किन एकपछि अर्को गम्भीर विवाद भएको हो? यसलाई हामीले मुद्दामा आधारित भएर हेर्नुपर्छ। नेतृत्व तहमा रहेका नेताबीच विभिन्न चरणमा समीकरण बन्ने र भत्किने गरेको हामी देख्छौँ। नेताहरुले अनुकूल र प्रतिकूल अवस्था...

नेपालमा सवारी बिग्रिए बेलायतबाटै मर्मत अनि सामान ढुवानी

सूचना प्रविधिको विकास र प्रयोगले आम मानिसको दैनिकी धेरै हदसम्म सहज र सरल भएको छ । इन्टरनेटको माध्यमले विश्वब्यापी सञ्जालको पहुंचलाई हरेक व्यक्तिको मुठ्ठीमा ल्याइदिएको छ । अहिले आर्थिक कारोबार, वस्तु र सेवाको खरिद...

‘सबै संघसंस्थाले दिनको १५ मिनेट समय दिए १० हजार सदस्य बनाउन सम्भव छ’ शेरबहादुर सुनार, उपाध्यक्ष एनआरएनए युके

एनआरएनए युकेको वर्तमान कार्यसमितिले १० हजार सदस्य बनाउने महत्वाकांक्षी योजना अगाडि सारेको छ र यसको संयोजनको जिम्मा उपाध्यक्ष शेरबहादुर सुनारलाई दिएको छ । युकेमा एक लाखभन्दा बढी नेपाली बसोबास गरेको बताइए पनि एनआरएनमा त्यसको...
फेसबुक