
लन्डन । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा बेलायत आउनुभएको छ । उहाँ नेपाल पत्रकार महासंघ बेलायत शाखाको १४औं स्थापना दिवस तथा वार्षिक साधारणसभामा सहभागी हुन लन्डन आउनुभएको हो ।
शुक्रबार लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिनुभएका उहाँलाई एफएनजे यूकेको टोलीले स्वागत गरेको छ । उहाँको स्वागतका लागि एफएनजे यूकेकी अध्यक्ष बिमला सेने, संस्थापक अध्यक्ष नविन पोखरेल, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष शिव भण्डारी र महासचिव खेमराज रानाभाटलगायतका पदाधिकारीहरू एयरपोर्ट पुग्नुभएको थियो ।
संघको स्थापना दिवस तथा साधारणसभा यही आइतबार, ३ अगस्ट २०२५ मा अल्डरसटस्थित एम्पायर हलमा हुनेछ । कार्यक्रममा बेलायतस्थित नेपाली सञ्चारकर्मीहरू, समुदाय प्रतिनिधिहरू तथा अतिथिहरूको उपस्थिति रहने छन् ।

बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला