
लन्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गर्नुभएको छ ।
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेका अध्यक्ष विक्रम भट्टराई नेतृत्वको टोलीले करिब तीन साताको भ्रमणका लागि शनिबार लन्डनस्थित हिथ्रो एयरपोर्टबाट नेपाल प्रस्थान गरेको हो । टोलीले पशुपतिलगायत नेपालका धार्मिक स्थलहरु भ्रमण गर्ने कार्यक्रम छ । टोली आइतबार नै काठमाडौं पुगिसकेको छ ।
करिब २८ जनाको टोलीको उद्देश्य नेपालको धार्मिक पर्यटन प्रवर्धन पनि रहेको अध्यक्ष भट्टराईले बताउनुभयो ।
कैलास पर्वत र मानसरोवर ताल चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिमी क्षेत्रमा अवस्थित हिन्दू, बौद्ध, जैन र बोन धर्म सम्प्रदायहरुको धार्मिक रुपमा पवित्र महातीर्थ स्थल मानिन्छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास