
लन्डन । बेलायतको लण्डनडेरीमा आइरिस एकता पक्षधर युवाहरूले शनिबार रातभर गरेको दङ्गामा १० जना प्रहरी घाइते भएको उत्तरी आयरल्याण्डको प्रहरीले जनाएको छ ।
हिंसाका कारण प्रहरी अधिकारीहरु घाइते भएको डेरी सिटी र स्ट्राबेनका प्रहरी सुपरिटेन्डेन्ट विलियम काल्डरवुडले बताउनुभयो । उहाँले घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको जनाउनुभयो ।
बेलायतप्रति वफादार समूहले सहरमा जुलुश निकालेपछि भएको झडपमा ५० जनाभन्दा बढी युवाहरू सामेल थिए र यो केही घण्टासम्म चलेको थियो । आयरल्याण्ड गणतन्त्रको सीमा नजिकै रहेको क्याथोलिक बहुल शहर हुँदै वार्षिक प्रोटेस्टेन्टको प्रदर्शन र परेड कुनै पनि घटना बिना नै सम्पन्न भएको थियो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास