
लण्डन । बेलायतमा जन्मजात श्रवण शक्ति गुमाएकी एक बालिका उपचारपछि कान सुन्न सक्ने भएकी छिन् ।
ओपल स्याण्डी नामक १८ महिनाकी ती बालिकाले जिन थेरापीबाट गरिएको उपचारपछि कान सुन्न शुरु गरेको बताइएको छ । उनको मस्तिष्कबाट कानको भित्री भागमा जाने स्नायुप्रणालीमा समस्या रहेको पहिचान गरिएको थियो । उनलाई दाहिने कानमा गत सेप्टेम्बरमा शल्यक्रिया गरी खराब जिनको ठाउँमा नयाँ जिन पठाइएको थियो ।
शल्यक्रियाको तीन सातापछि ती बालिकाले सुन्न ताली बजाएको सुन्न थालेको उनको आमाले थाहा पाएकी थिइन् । अहिले २४ सातापछि उनले कानेखुशी गरेको सुन्नसक्ने भएकी छिन् ।
उनको शल्यक्रियाको नेतृत्व गरेका डा मनोहर बान्स ओपलको सफलता अपेक्षा गरिएभन्दा पनि धेरै भएको बताउँछन् ।
उनको उपचारमा प्रयोग गरिएको पद्दति अहिले सबैका लागि उपलब्ध भइसकेको छैन । तर उनको सफलताबाट अरु बालबालिकाले पनि लाभ लिनसक्ने अपेक्षा गरिएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय