
लण्डन । नेपालमा गत शुक्रबार आएको भुकम्पले पश्चिम नेपालमा जनधनको क्षति पुर्याएकोमा बेलायतका राजा चार्ल्स तृतीयले दु:ख व्यक्त गर्नुभएको छ ।
नेपालका राष्ट्रपतिलाई एक सन्देश पठाउँदै राजा चार्ल्सले यस्तो कठिन परिस्थितिमा नेपालका राष्ट्रपति र नेपाली जनताहरूप्रति आफ्नो भावना र प्रार्थना रहेको बताउनुभएको छ । भुकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धान्जलि व्यक्त गर्दै राजा चार्ल्सले उनीहरूका परिवारजन र प्रभावित समुदायमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
यस कठिन स्थितिमा नेपाल सरकारको आवश्यकताप्रति सहयोग गर्न बेलायत सरकार तत्पर रहेको पनि सन्देशमा बताइएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण