वार्सा । युरोपेली मुलुक पोल्याण्डमा रहेका किरात राई परिवार संगठित बनेका छन्।
पोल्याण्डको वार्सामा भेला भएका किराँत राईहरूले सुमन कुमार राई र बिबसहांग राईको संयोजकत्व र सह संयोजकमा २१ सदस्यीय किरात राई सोसाइटी पोल्याण्ड समिति गठन गरेको हो।
समितिको सचिवमा बुद्व राई सदस्यहरूमा रचना राई, सपना राई, देवेन्द्र राई, मनिस राई, बिबसहांग चाम्लिङ, निशान राई, सन्तोष राई, बिशाल राई, नबिन चाम्लिङ, रेखा सुनुवार, बिजय राई, रामकुमार चाम्लिङ, अन्जान राई, कृष्ण कुमार राई, संगम राई, प्रकाश राई र रमित राई रहनु भएको छ भने संरक्षकमा गोपाल राई रहनु भएको छ।
किरात राई सोसाइटी पोल्याण्डले आफ्नो महान चाड साकेलाको अबसर पारेर भेटघाट कार्यक्रम र ऊभौली मे महिनामा मनाउने तयारी गरेको छ।
सोही दिन मिनी स्वर सम्राट राजेश पायल राईलाई मुन्दुमी अभिनन्दन गर्ने तयारी भइरहेको छ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण