काठमाडौं – नेपालमा पहिलोपटक क्वाक र चेङ्गु नामले चिनिने दुवै प्रजातिका जनावर पत्ता लगाइएको छ । राष्ट्रिय प्राकृतिक संरक्षण कोषले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गरेर दुई नयाँ प्रजातिका जनावर भेटिएको जनाएको छ । अनुसन्धाताहरूले अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो क्षेत्रमा यी जनावर फेला पारेका हुन् । यी दुवै जनावर हिमाली क्षेत्रमा पाइने स्पष्ट भएको छ ।
कोषका अधिकृत मधु क्षेत्रीले स्थानीय भाषामा क्वाक र चेङ्गु नामले चिनिने दुवै प्रजातिलाई असार ९ र १२ गते पत्ता लगाइएको जानकारी दिए । यी दुवै जनावर लामो समयदेखि नेपालमा रहिआएको भए पनि कुन स्थानमा र कहाँ रहन्छ भन्ने यकिन भने भएको थिएन । यी दुई प्रजातिको पहिचानले नेपालमा उपलब्ध स्तनधारी जनावरको सङ्ख्या अब २ सय ११ पुगेको पुगेको छ । दुवै जनावरलाई क्यामेरा ट्रयापिङका माध्यमले फेला पारेको हो । अन्तर्राष्ट्रिय रुपमा संकटमा परेको प्रजातिमा नपरे पनि केही देशले भने यसलाई दुलर्भ प्रजातिमा राखेको छ ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा