लण्डन । आइएमई लण्डनले भ्यालेन्टाइन डेको अवसरमा विशेष योजना ल्याएको छ ।
यस योजनामा ग्राहकहरुले पैसा पठाउँदा उत्कृष्ट एक्सचेन्ज रेट पाउने छन् । यो रेट अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रेट भएको आइएमई लण्डनको दाबी छ ।
आइएमई लण्डनले बेलायतभित्र बसोबास गर्ने ग्राहकहरूलाई संसारभरका सबै भागहरूमा पैसा स्थानान्तरण गर्न सेवा प्रदान गर्दै आएको छ।
विभिन्न अवसर र चाडपर्वमा विभिन्न प्रचार प्रसारमूलक तथा परोपकारी कार्यहरुमा पनि आइएमई लण्डन सहभागी हुँदै आएको छ ।
हाल आइएमई लण्डनले भाग्यशाली ग्राहकहरूका लागि आइफोन तथा अन्य उपहार दिने योजना पनि लागू गरेको छ ।
बेलायतमा दर्ता भएको आइएमई लण्डनले सन् २००७ देखि पैसा हस्तान्तरण सेवा उपलब्ध गराउँदै आएको छ। बेलायतको कर तथा आर्थिक नियमन गर्ने प्राधिकरणद्वारा नियमित आइएमईको कार्यालय साउद ह्यारो लण्डनमा रहेको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ