काठमाडौं। शनिबारको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या साढे पाँच हजार नाघेको छ। नेपाल प्रहरीले बिहीबार बिहान १० बजेसम्म ५ हजार ५ सय ३६ जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा १ हजार ५ सय ५८ जना रहेका छन्। काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा १ हजार ५ सय १९ जनाको मृत्यु भएको छ। काठमाडौमा १ हजार ८ जनाको मृत्यु भएको छ।
भूकम्पले गरेको मानवीय क्षति यस प्रकार छ।
उपत्यका – मृतक – १५१९ घाईते – २५७४ (अन्य डिस्चार्ज गरिएको)
काठमाडौ – १०८९
ललितपुर – १६९
भक्तपुर – २६१
पूर्व क्षेत्र – मृतक – ५२ घाईते – २६०
भोजपुर – २ 
सुनसरी – ७
सोलु – २२
ओखलढुंगा – १८
ताप्लेजुंग – १
मोरङ् – २
मध्य क्षेत्र – मृतक ३५४८ घाईते ३८४३
रामेछाप – २४
सिन्धुपाल्चोक – १५८७
धनुषा – १
मकवानपुर – ३४
रसुवा – ३०४
दोलखा – ६०
चितवन – ६
नुवाकोट – ७०७
धादिङ – ५२७
सिन्धुली – ९
बारा – ५
पर्सा – ५
सर्लाही – १
रौतहट – १
काभ्रे – २७७
पश्चिम क्षेत्र – मृतक ४१५ घाईते ११६७
गोरखा – ४०७
कास्की – २
नवलपरासी – १
तनहु – १
लमजुङ्ग – ४
मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१
रोल्पा १
रुकुम १
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते