
लण्डन । बेलायती प्रधानमन्त्रीको दौडमा आठ जनाले मनोनयन गरेका छन् ।
सत्तारुढ कञ्जरभेटिभ पार्टीको ब्याकबेञ्चर कमिटी १९२२ समक्ष आज तोकिएको समयसीमाभित्र आठ जनाले मनोनयन गरेका छन् ।
जसमा केमी बाडेनोच, सुयला ब्रेभम्यान, जेरेमी हन्ट, पेन्नी मोर्डन्छ, ऋषि सुनक लिज ट्रस, टोम टुगनढट र नदिम जाहावी रहेका छन् ।
मनोनयनका लागि कम्तीमा २० जना सांसदहरुको समर्थन आवश्यक थियो ।
दौडमा रहेका साजिद जाविद, प्रीति पटेल र रहमान क्रिष्टीले भने मनोनयन गरेनन् ।
मनोनयन गरेका आठ जनाबीच भोलि दिउँसो मतदान हुनेछ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा