
लण्डन । मंगोलियन हार्ट ब्याण्डका लोकप्रिय गायक राजु लामाले सगरमाथाको सफल आरोहण गरेका छन्।
उनी आज बिहान ६ बजेर ४० मिनेटमा सगरमाथाको शिखरमा पुगेको उनको आरोहणको आयोजकले बताएका छन् । उनीसहित अरु २६ जना पनि चुचुरोमा पुगेको बताइएको छ ।
लामाले सगरमाथा आरोहण गर्न जाने क्रममा ६ हजार ५७४ मिटरमा रहेको क्याम्प ३ मा कन्सर्ट पनि गरेका थिए । लामाले जलवायु परिवर्तनप्रति चेतना जगाउन सगरमाथा आरोहण गरेको बताएका छन् ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी