
लण्डन । नेपालमा वैशाख ३० गते सम्पन्न स्थानिय निकायको परिणाम आउनेक्रम जारी छ ।
यो पं िक्त लेख्दासम्ममा ३५ वटा स्थानिय निकायहरुको परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमालेले हालसम्म सबैभन्दा धेरै १४ पालिकामा प्रमुख जितेको छ भने काँग्रेसले ११ वटा प्रमुख जितेको छ । नेकपा माओवादी केन्द्रले ८ वटामा र नेकपा एकीकृत समाजवादीले २ वटामा प्रमुख जितेको छ ।
यसैगरी उपप्रमुखतर्फ एमालेले १०, काँग्रेसले १५, माओवादी केन्द्रले ४, एकीकृत समाजवादीले २ र स्वतन्त्रले १ ठाउँमा जित हासिल गरेको छ ।
करिब ६०० स्थानमा भइरहेको मतगणनामा आज पनि काँग्रेसको अग्रता धेरै ठाउँमा छ भने एमाले दोस्रोमा र माओवादी केन्द्र तेस्रो स्थानमा अग्रपंक्तिमा रहेको छ ।
मतगणना अत्यन्तै सुस्त गतिमा भइरहेकाले कुल ७५३ पालिकको परिणाम आउन एक सातादेखि १० दिनसम्म लाग्न सक्ने देखिन्छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार