लण्डन । नेपालमा कोरोनाको खोप लगाएकाहरुले नोभेम्बर २२ देखि बेलायत आउँदा क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ ।
बेलायतले नेपालमा प्रयोग भएका कोरोना खोपहरु सिनोफार्म, सिनोभ्याक, कोभ्याक्सिन लगायतका खोपलाई मान्यता दिएपछि क्वारेन्टाइनमा बस्न नपर्ने भएको हो ।
बेलायतले यसअघि नै नेपालमा प्रयोगमा रहेका अरु कोरोना खोपहरु फाइजर, जोन्सन एण्ड जोन्सन, अक्सफोर्ड आष्ट्राजेनिका आदिलाई मान्यता दिइसकेको छ ।
नेपालस्थित बेलायती दुताबासका अनुसार अब नेपालमा कोभिड खोप लगाएको १४ दिन भएका यात्रुहरुले बेलायत आउँदा क्वारेन्टाइनमा बस्नुपर्ने छैन । यस्तै १८वर्ष मुनीकालाई कोभिड भ्याक्सिन लगाउन जरुरत छैन ।
यसअघि नेपालमा पूरा डोज कोरोना खोप लगाए पनि बेलायत आएपछि घरमै १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान रहेको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण