लण्डन । बेलायतमा कोभिड खोपको दोस्रो डोज लगाएको पाँच महिना पुगेकाहरुले बुष्टर खोपका लागि नाम लेखाउन सक्ने भएका छन् ।
बेलायतको स्वास्थ्य मन्त्री साजिद जाविदका अनुसार सोमबारदेखि यस्तो सेवा शुरु हुने छ ।
यसअघि दोस्रो डोज लगाएको छ महिना भएकाहरुले मात्र बुस्टर खोप बुक गर्न पाउने व्यवस्था थियो । सरकारले बुस्टर खोपलाई तीव्र बनाउन सो प्रावधान ल्याएको बताएको छ ।
५० वर्ष नाघेका, स्वास्थ्य जोखिममा रहेका ५० वर्ष मुनीकाहरु, फ्रन्टलाइन स्वास्थ्य कार्यकर्ताहरुले बुस्टर खोप बुक गर्न सक्नेछन् । तथापि बुस्टर खोप भने दोस्रो खोप लगाएको छ महिनापछि नै दिइनेछ ।
बेलायतमा हालसम्म करिब १ करोड मानिसहरुले बुस्टर खोप लगाइसकेका छन् ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने