लण्डन । एनआरएनए युकेको निर्वाचनको नतीजा घोषणा हुने भएको छ ।
निर्वाचन समितिले अहिले साँझ भर्चुअलरुपमा पत्रकार सम्मेलन गरी नतीजा घोषणा गर्ने बताइएको छ ।
यसअघि आजै निर्वाचन समिति र च्वाइस भोटिङका बीच बैठक बसी च्वाइस भोटिङले अन्तिम परिणाम निर्वाचन समितिलाई बुझाएको बुझिएको छ ।
एनआरएनए युकेको निर्वाचनमा अध्यक्ष पदका लागि रोजिना प्रधान राई, दीपक श्रेष्ठ र प्रेम गाहा मगर मैदानमा छन् ।
अगष्ट २ मा सम्पन्न निर्वाचनमा ११ हजार भन्दा बढी मतदाता रहेका थिए ।
एनआरएनए युकेमा यसपटक पहिलोपटक अनलाइन मतदान भएको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण