लण्डन । एनआरएनए युकेबाट निर्वाचित हुने आइसिसी सदस्यका लागि नौजनाको उम्मेदवारी परेको छ ।
निर्वाचनका लागि आज आठ बजेसम्म उम्मेदवारी मनोनयनका लागि समय तोकिएको थियो । एनआरएनए युकेबाट सात जना आइसिसी सदस्य निर्वाचित हुनेछन् ।
आइसिसीमा उम्मेदवारी दाखिला गर्नुहुनेहरुमा समीर खनाल, दिनेश घिमिरे, अर्कराज तिमिल्सिना, राजेन्द्र पुडासैनी, कोश्लेश्वर ढकाल, महेश अधिकारी, एलएन पाण्डे, केदार थपलिया र भीमलाल भट्टराई रहेका छन् ।
यद्यपि उम्मेदवारीका बारेमा निर्वाचन समितिले भोलि मात्र ओैपचारिक प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न