लण्डन । गैर-आवासीय नेपाली संघ इङल्याण्ड राज्य समन्वय परिषद पहिलो अधिवेसन जुलाई १२ मा हुने भएको छ ।
लकडाउनका कारण भौतिक रुपमा उपस्थित भएर अधिवेसन सम्पन्न गर्न सम्भव नभएकाले भर्चुअल रुपमा सो अधिवेसन गरिने परिषद्का अध्यक्ष दीपक श्रेष्ठ तथा सचिव गोविन्द खरेलले जनाएका छन् । सो अधिवेसनमा सहभागी भइदिन पनि परिषदले इङल्याण्डबासी नेपालीहरुसमक्ष अनुरोध गरेको छ ।
अधिवेसनमा परिषदले दुई वर्षको कार्यकाल भित्र गरिएका कार्यक्रमहरु तथा आयव्ययको प्रतिवेदनहरु प्रस्तुत गरिने छ । साथै राज्यपरिषद्वारा चलाइएको बेलायतको जनगणना अभियानमा सहयोग गर्नुहुने स्वयंसेवकहरु तथा साइकल र्यालीमा सहभागी साईकल यात्रीहरुलाई प्रमाणपत्र वितरण गरिने छ।
अधिवेसनको प्रमुख अतिथि गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष श्रीमती पूनम गुरुङ रहने छिन् ।
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न