काठमाडौं। नेकपा एमालेले चर्चित महिला नेतृ रामकुमार झाँक्रीलाई युरोप इन्चार्ज तोकेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बुधबार भएको स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य झाँक्रीलाई इन्चार्ज बनाउने निर्णय गरेको हो।
समग्र प्रवासको इन्चार्ज भने पोलिटब्युरो सदस्य विन्दा पाण्डे र सह इन्चार्जमा युवराज कार्कीलाई तोकिएको छ।
एमालेले गल्फ क्षेत्रको इन्चार्जमा श्रीप्रसाद साह, अमेरिकाको इन्चार्जमा युवराज कार्की, अस्ट्रेलिया इन्चार्जमा बिन्दा पाण्डे, भारत इन्चार्जमा तिल विश्वकर्मा र पूर्वी तथा दक्षिणपूर्वी एसिया इन्चार्जमा राजन राईलाई तोकेको छ।
एमालेले समग्र प्रवास कमिटीलाई अञ्चल समन्वय कमिटी बराबर मान्दछ। यसका एशियाका विभिन्न देशमा गरि एक दर्जनभन्दा बढी जिल्ला कमिटी छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा