लण्डन । पासा पुचः गुठी साउथ इस्ट लण्डनद्वारा संचालित एक दिने चित्रकला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दोस्रो पटक जुम मार्फत गरिएको भर्चुअल प्रशिक्षण कार्यक्रममा चित्रकला बारेमा बालबालिकाहरुलाई सिकाइएको हो ।
१० बर्षिय अंशु सुवालद्वारा थ्रीडी घरको चित्र बनाएका थिए । उनले उक्त चित्रमा कसरी रंग भने भनेर सिकाए । कार्यक्रममा ७ देखि १२ बर्षका करिव ३० जना बालबालिकाको सहभागिता रहेको थियो । प्रशिक्षक सुवालले धैर्यता तथा रमाइलो गरी सिकाएको कार्यक्रमले बालबालिकालाई अतिनै खुःसी भएको बताइन्छ । बालबालिकाको उत्सुकता र अनुरोधलाई ध्यानमा राखेर महासचिव नगेन्द्र श्रेष्ठले १-२ महिनामा अर्को कार्यक्रम ल्याउने बताए ।
उक्त शिक्षण कार्यक्रममा गुठीका महासचिव नगेन्द्र श्रेष्ठले संचालन गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष माधव लाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मदनकुमार श्रेष्ठ, कार्यक्रम संयोजक इश्वर महर्जन तथा सह-संयोजक श्रीमती अहिल्या सुवालले प्रशिक्षणमा सहभागी सवैलाई शभकामना दिएकी थिइन् ।
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु