लण्डन । कम्युनिटी एण्ड नेचर (क्यान) इन्टरनेश्नलले बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेलाई आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।
गत शुक्रबार एनआरएनए युके इंग्याल्याण्ड राज्य समन्वय परिषदका उपाध्यक्ष समेत रहेका क्यान इन्टरनेश्नलका लाल बहादुर गुरुङ (एलबिजेड), अल्डरसट नेप्लिज युथका राजन गुरुङ लगायत युवाहरुले गुम्बामा प्रवन्धक पूर्ण गुरुङलाई सो सामाग्री हस्तान्तरण गरेको हो ।
दाल, चामाल, टोइलेट पेपर, तेल लगायतका आवश्यक सामाग्रीहरु वितरण गरेको क्यान इन्टरनेश्नलले यस अघि पनि गत सेप्टेम्बरमा ह्याण्ड सेनिटाईजर र माक्स वितरण गरेको थियो ।
क्यान इन्टरनेश्नलले विगत केही बर्ष देखि बेलायतस्थित भूतपूर्व गोर्खा परिवार तथा नेपाली समुदायलाई लक्षित गरी विभिन्न परियोजनाहरु संचालन गर्दै आइरहेको अवस्थामा कोभिड–१९ को महामारीबाट जोगिन आवश्यक सामाग्रीहरु वितरण गर्दै आएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश