लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)युके सीमित कार्यसमितिको ‘गोप्य बैठक’ सुरु भएको छ । एनआरएनए युके आर्थिक अनियमितता छानविन समितिको प्रतिवेदन सदस्यहरुका लागि सार्वजनिक गर्न वाँकी रहेकै बेला ‘इमरजेन्सी’ बैठक बोलाउनुलाई अर्थपुर्ण ढंगले हेरिएको छ ।
बैठक वर्तमान अध्यक्ष पुनम गुरुङले बोलाएको बैठकले चार उपाध्यक्षहरु प्रेम गाहामगर, नारायण कंडेल, रामचन्द्र पोखरेल र मोहन कार्कीलाई कारवाही प्रक्रिया अघि बढाउने वा उनीहरुले गर्न लागेको कार्यक्रमका बारेमा केही निर्णय गर्न सक्ने स्रोतले बतायो । उपाध्यक्ष गाहामगरले भोली शनिवार भुतपूर्व गोर्खाहरुको समेटेर बहस कार्यक्रम गर्न लागेका छन ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’