लण्डन । आगामी २१ मार्च बेलायतमा हुन लागेको जनगणनालाई प्रभावकारी रुपमा काम गर्न एनआरएनए युके इंग्ल्याण्ड राज्य परिषद्ले विभिन्न विधाहरुलाई समेटेर उपसमितिहरु निर्माण गरेको छ ।
अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले महिला, गोर्खा, युवा, क्षेत्रीय र जातिय संस्थाहरुलाई समेटेर उपसमितिहरु निर्माण गरेको हो ।
नवगठित उपसमितमा संघसंस्था समन्वय कोअर्डिनेसनमा इंग्ल्याण्ड राज्य परिषद् अध्यक्ष दीपक श्रेष्ठ, सहसंयोजकद्वयमा गजेन्द्र कटवाल र महेश अधिकारी, गोर्खा कोअर्डिनेटर महेन्द्र लिम्बु, हेल्प कोअर्डिनेटर पुण्य रेग्मी, सिनियर सिटिजन कोअर्डिनेटर कुमार श्रेष्ठ, मिडिया कोअर्डिनटर श्याम लुईटेल, मोवाइल सपोर्ट कोअर्डिनेटर विक्रम भट्टराई, इथ्निङक कोअर्डिनेटरमा रामधन राई, भोलिण्टियर कोअर्डिनेटर जीवन सेन, आईटी कोअर्डिनेटर ह्यारी गुरुङ, सहसंयोजकद्वयमा सन्तोष मण्डल, अभि महर्जन, वुमेन कोअर्डिनेटर प्रसुना कंडेल, युथ कोअर्डिनेटर अहिल्या कुँवर र सहसंयोजक गणेश खड्का छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश