लण्डन । अन्तर्राष्ट्रिय बिहुँकोट विकास मन्चले परमानन्द स्मृति आपतकालिन राहत कोष निर्माण गर्ने भएको छ ।
मन्चको फेब्रुअरी १ मा बसकेो बैठले सो निर्णय गरेको हो ।
अहिलेसम्म सो कोषमा ६ लाख ८५ हजार रुपियाँ जम्मा भइसकेको छ ।
सो अवसरमा गंगाराम कँडेलको अध्यक्षतामा गठन गरिएको १३५ सदस्यीय मञ्चका पदाधिकारीहरु, कार्यसमितिका सदस्यहरु एवं अनुशासन समितिका पदाधिकारीहरु एवं सदस्यहरुलाई सपथ समेत गराइएको थियो ।
बाग्लुङको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सपथ ग्रहण वयोवृद्ध ज्योतिष पण्डित मणिभद्र शर्मा कँडेलबाट गराइएको थियो । दीनानाथ कँडेलले सन्चालन गरेको सो कार्यक्रमका अधिकांस वक्ताहरुले बिहुँकोटको दोबिल्लादेखि घोडाबाधेँसम्मको पैदल मार्गलाई परमानन्द पदमार्ग नामाकरण गरी विकास गर्न सकिनेमा जोड दिएका थिए ।
कार्यक्रममा अध्यक्ष गंगाराम कँडेल, महासचिव पशुपति कँडेलले संस्थाको मुख्य उद्देश्य र भावी योजनाहरुको बारेमा प्रस्ट पारेका थिए भने उपाध्यक्ष श्रीमती गंगा कंडेल, उपाध्यक्ष हिमबहादुर क्षेत्री, उपाध्यक्ष गोविन्दप्रसाद कँडेल, उपाध्यक्ष रामप्रसाद कँडेल,सह-कोषाध्यक्ष राजेन्द्र कँडेल तथा बिहुँकोट विकास मन्चका अध्यक्ष हिरा कँडेलले संस्थाको बारेमा प्रस्ट जानकारी दिएका थिए ।
कार्यक्रमको प्राबिधिक संयोजन संस्थाका सचिव केशब रिजालले स्पेनबाट गरेका थिए ।
विश्वभरी छरिएर रहेका बिहुँकोटेहरुको साझा विकास मञ्चको रुपमा रहेको अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्चको माध्यमबाट बिहुँकोटले दुनियाँ र जगतमा फरक पहिचान बनाउन सक्नेछ र बिहुँको दीर्घकालीन विकासको सन्दर्भमा यस संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास मन्च लिएको छ।
अन्तर्रास्ट्रिय परमानन्द स्मृति आपतकालिन राहत कोषमा हालसम्म संकलित रकम
१-केशब कँडेल (बेलायत)रु१५५५०
२-राजु कँडेल (बेलायत)रु-१५५५०
३-राम प्रसाद कँडेल (बेलायत) रु१५,१५१
४-श्रीमती गंगा कँडेल (क्यानडा) रु-२१,१११
५-टिकाराम कँडेल (जापान)रु-२१,१११
६-गंगाराम कँडेल (पोर्चुगल)रु-२५,५५५
७-गोबिन्द प्रसाद कँडेल (जापान) ३५,५५५
८-पशुपति कँडेल (अमेरिका )रु-५१,५५५
९-हिम बहादुर क्षेत्री (जापान)रु-५५,५५५
१०-देबदत्त कँडेल+कालीका कँडेल (नेपाल)रु-५१,१५१
१२-मेघनाथ कँडेल (जापान)रु-५५,५५५
१३-बलराम (रमेश) रु ३३,३३३
१४-पुर्ण कँडेल (जापान) रु-१५,५५५
१५- चन्द्र कँडेल (जापान)रु-५१,१५१
१६-राजेन्द्र कँडेल बेलायत(UK)रु-१५,५०५
१७-फुल प्रसाद कँडेल बेलायत (UK)रु-१५१५०
१८-भिम कँडेल जपन रु-२५,५००
१९- तुलसि कँडेल (जापान)रु-१५५०५
२०-दयाराम कँडेल (जापान)रु-१५५०५
२१-अमर के सी (जापान)रु-३१,०००
२२-उमादेबी कँडेल (अमेरिका )रु-१५५०१
२३- हीरा कँडेल बिहुँ बाग्लुङ रु-११,१११
२४-धनीश्वर कँडेल (जापान)रु-११,१११
२५-नारायण कँडेल (जापान) रु-१५,०००
‐—————————————-
जम्मा-६,८५,४८७
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश