लण्डन । कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा हुलाक सेवा पनि प्रभावित बन्न पुगेको छ ।
बेलायतमा हुलाक सेवा रोयल मेलले कोभिड संक्रमणका कारण आफ्ना कर्मचारीहरु बिरामी परेको, आइसोलेसनमा बस्न परेका कारण इङल्याण्डका २७ र उत्तरी आयरल्याण्डको एक ठाउँमा नियमित सेवा दिन नसकिएको बताएको छ ।
रोयल मेलले नियमित सेवा दिने भरपूर कोसिस गर्दागर्दै पनि कतिपय स्थानमा सेवामा ढिलाई भएको उल्लेख गरेको छ ।
उता बेलायतका खोप मन्त्री नदिम जवाहीले भने रोयल मेलसित समन्वय गरी रोयल मेलका कर्मचारीहरुलाई प्राथमिकताका साथ खोप उपलब्ध गराउन पहल गर्ने बताएका छन् ।
बेलायतमा हुलाक सेवा प्रतिष्ठित र प्रभावकारी सेवा मानिने गरिन्छ ।
हुलाक सेवा प्रभावित क्षेत्रहरु :
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल