लण्डन । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि बनाएको कानुन उल्लंघन गरेको आरोपमा बेलायतकी एक सांसद गिरफ्तार भएको छिन् ।
स्कटिश न्याशनालिष्ट पार्टीका तर्फबाट सांसद रहेकी मार्गरेट फेरियरलाई गिरफ्तार गरिएको हो । उनी कोरोना भाइरसको लक्षण देखिँदादेखिँदै पनि सेप्टेम्बरमा सार्वजनिक यातायात चढेर स्कटल्याण्डबाट वेष्टमिनिष्टरस्थित संसद भवनमा आएकी थिइन् ।
उनको सो कार्यपछि उनलाई पार्टीले निलम्बन गरिसकेको छ र उनलाई राजिनामा दिन दबाब दिएको थियो । तर त्यसलाई अस्वीकार गर्दै उनी स्वतन्त्र सांसदको हैसियतमा सांसदमा छन् ।
स्कटल्याण्ड प्रहरीले उनीमाथि दण्डनीय र लापरवाहपूर्ण कार्य गरेको आरोप लगाएको छ ।
उनले आफ्नो कार्यका लागि माफी मागिसकेकी छिन् ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त