
Symbol of coronavirus infection, corona virus detection. Doctor in protective mask measures the temperature of man in a suit. COVID-19 measure fever to virus infected person.viruses pandemic outbreak.
लण्डन । हालै बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार फ्रान्समा पनि देखा परेको छ।
फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रेन्च पुरुषमा उक्त भाइरस पाइएको हो।
लक्षण केही नदेखिएपनि उनलाई टूर्सस्थित उनकै घरमा एकान्तवासमा राखिएको छ। बेलायतमा नयाँ स्वरुप देखिएपछि फ्रान्सले नाकाबन्दी लगाएको थियो । तर बुधवार नाका खोलिएको थियो । यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अस्ट्रेलिया र नेदरल्यान्ड्समा पनि पाइएको थियो।
नयाँ प्रकारको भाइरस थप सङ्क्रामक भएको भन्दै थुप्रै देशले बेलायतमा आउने र जाने उडान रद्द गरेका छन् ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल