लण्डन । बेलायतमा संक्रामक कोरोना भाइरस फैलिएकाले नेपाल सरकारले बेलायतबाट नेपाल यात्रा गर्न प्रतिबन्ध लगाएपछि नेपाली दुताबास लण्डनले नेपालको भिसा जारी नगर्ने भएको छ ।
दुताबासले मंगलबार अपराह्न एक विज्ञप्ति जारी गर्दै बुधबारदेखि नेपाल सरकारले अर्को निर्णय नगरेसम्म दुताबासबाट पर्यटक तथा अन्य भिसा जारी नगर्ने बताएको हो ।
नेपाल सरकारले आजै बेलायतबाट नेपाल जाने तथा अन्य मुलुकहरुबाट बेलायतमा ट्रान्जिट हुँदै नेपाल जाने यात्रामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
विश्वका करिब ५० मुलुकले सो भाइरस फैलिने डरले बेलायतमा यात्रा प्रतिबन्ध लगाएका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]