लण्डन । मगर संघ युकेको प्लमस्टिड शाखाले आफ्नो शाखा मातहतको महिला तथा युवा समितिको अधिवेसन सम्पन्न गरेको छ ।
साउथ इष्ट लण्डन महिला समिति (सेल्मा) को नयाँ अध्यक्षमा लक्ष्मी थापा, उपाध्यक्ष चन्द्रकला थापा, सचिव दिलमाया थापा, सहसचिव जमुना राना, कोषाध्यक्ष भीमा पुन (राना), सहकोषाध्यक्ष ईन्द्र राना तथा सदस्यहरुमा चम्पा थापा, मिना थापा, रिमकला थापा, दिलकुमारी राना, बसुन्धरा थापा, भवती थापा, दुर्गा थापा, बिना गलामी, जेठकुमारी पुन, खुशीमाला पुन, जमुना राना, बसन्ती राना, हेमा थापा र गंगा पुन रहेका छन् ।
महिला समिति चयनका सल्लाहकारहरु देवी आले, हेमा राना र देवीमाया पुनलाई नयाँ कार्यसमिति गठनका लागि निर्वाचन समितिको जिम्मा दिइएकोमा निर्वाचन समितिले सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको थियो । निर्वाचन समितिको संयोजकमा विसन थापा र बाँकी सदस्यमा तीर्थकुमार थापा थिए ।
यस्तै, युवा समितिको अध्यक्षमा कमल राना र सचिवमा सजिव राना चयन भएका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश