लण्डन। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद् विघटनको नेपाली कांग्रेस र यसका निकट संगठनहरुले बिरोध जनाएका छन्। नेपाली जनसम्पर्क समिति बेलायतका कार्यबाहक सभापति महेश दाहालले एक बिज्ञप्ति मार्फत संसद बिघटन असबैधानिक कदम भन्दै यसले लोकतन्त्रको उपहास गरेको नेपाली जनताबाट ५ बर्षको लागि प्राप्त जनादेशको ठाडो उल्लंघन भएको र लोकतन्त्रको उपहास गरेको बताएका छन्।
दाहालद्वारा प्रेषित बिज्ञप्तिमा भनिएको छ ,’नेपालको राजनीति परिबृत मा आज घटेको, भएको राजनीति चलखेलमा , नेपाली जनसम्पर्क समिति , बेलायतले नजिकबाट समिक्षा गरिरहेको ध्यानाकर्षण गराउने क्रममा, नेपाल कमुनिस्ट पार्टीका अध्यक्ष ओलीबाट जुन असंबैधानिक प्रयोग गर्नु भएको छ । साथै नेपाली जनताबाट ५ बर्षको लागि प्राप्त जनादेशको ठाडो उल्लंघन भएको र नेपालको लोकतन्त्रको उपहास गरेको यस जनसम्पर्क समिति, यूकेले ठहर गरेको छ साथै यस्तो असंबैधानिक कार्यको यस नेपाली जनसम्पर्क समिति, युके प्रधानमन्त्रि तथा रास्ट्रपतिको अदुरदर्शि कार्यको घोर भत्सना गर्दछ।’
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश