लण्डन । इङल्याण्डमा थप क्षेत्रहरुलाई कोरोना भाइरसको नियन्त्रणका लागि कडाइ गरिएको क्षेत्रमा पारिएको छ ।
बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले संसदमा बोल्दै इङल्याण्डमा थप क्षेत्रहरुलाई टियर ३ मा राखिएको बताए । उनकाअनुसार निम्न क्षेत्रहरुलाई शनिबारदेखि टियर ३ मा राखिएको छ :
यी क्षेत्रहरुलाई टियर ३ मा राखेपछि इङल्याण्डमा करिब ६८ प्रतिशत मानिस टियर ३ मा बसोबासरत छन् भने टियर २ मा ३० प्रतिशत र बाँकी २ प्रतिशत टियर १ मा बसोबासरत हुनेछन् ।
यसैगरी, ब्रिस्टोल र नर्थ सोमरसेटलाई टियर ३ बाट टियर २ मा राखिएको छ भने हेरेफोर्डसायरलाई टियर २ बाट टियर १ राखिएको छ ।
मन्त्री ह्यानककले अहिले इङल्याण्डमा ८९ प्रतिशत अस्पतालको बेड भरिएको बताए तर गत वर्षहरुमा भन्दा अस्पतालको बेड खाली नै रहेको उनको भनाइ छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]