लण्डन । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले बेलायतमा नयाँ किसिमको कोरोना भाइरस भेटिएको बताएका छन् ।
सोमबार बेलायती संसदमा बोल्दै उनले बेलायतको दक्षिण पूर्वी क्षेत्रमा नयाँ किसिमको भाइरस पाइएको जानकारी दिएका छन् ।
नयाँ भाइरसका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी दिइसकिएकाे उनले बताएका छन् भने हाल दिइरहेको कोरोना भाइरसविरुद्धको खोपले नयाँ किसिमको भाइरसलाई रोकथाम गर्न सक्छ कि सक्दैन भन्ने बारेमा अहिले भन्न नसकिने उनको भनाइ छ ।
सरकारका विशेषज्ञहरुले पनि नयाँ किसिमको भाइरसका बारेमा अनुसन्धान गरिरहेको छन् ।
नयाँ भाइरस द्रुत गतिमा फैलिइरहेको र बेलायतका ६० वटा स्थानीय निकायहरुमा यस बारेमा यस्तो पाइएको उनले जानकारी दिएका छन् ।
नयाँ प्रकारको भाइरस गत साता केन्टमा पाइएको बताइएको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]