लण्डन । बेलायतका जनतालाई विश्वास दिलाउन महारानी एलिजाबेथ द्धितियलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएकी छिन ।
ओैषधि निर्माता फाइजर र बायोएनटेकले संयुक्त रुपमा विकास गरेको उक्त खोप एक साता भित्रै महारानी एलिजाबेथ द्धितियलाई खोप लगाउने तयारी रहेको बेलायती अखवारले जनाएका हुन । खोपका बारेमा विभिन्न अडकलवाजी चलिरहेको बेला महारानी एलिजाबेथले खोप लगाउने भएकी हुन ।
उनी सँगै ९९ वर्षका प्रिन्स फिलिपले पनि खोप लगाउने छन् । खोप अभियान सुरु भएपछि लाइनमा बसेर नै खोप लिने बेलायती सञ्चारमाध्यमले जनाएका छन् । डाक्टरको सल्लाहमा महारानी र प्रिन्स फिलिपले खोप लगाउने तयारी गरेको द डेलीमेलले जनाएको छ ।
गत साता बेलायतले फाइजरको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो ।
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर