लण्डन । बेलायतमा रहेका नेपाली समुदायका संघसंस्थाहरुले विभिन्न कार्यका लागि सहयोग वापत उठाएको पैसा नेपाल पठाउँदा आइएमई लण्डनले थप सहयाेग गर्ने भएको छ ।
आइएमई लण्डनका प्रबन्ध निर्देशक कमल पौडेलका अनुसार संस्थाहरुले उठाएको रकम आइएमईमार्फत पठाएमा पठाइएको सहयोग राशीको शुन्य दशमलब सात प्रतिशत आइएमईले थपिदिने छ । उनले बेलायतमा रहेका नेपाली संघसंस्थाहरुले गरिररहेको सामाजिक कार्यमा थोरै सहयोग मिलोस् भनेर यो योजना ल्याएको बताए ।
तर त्यस्तो सहयोग संस्थागत भएको पुष्टि भने सम्बन्धित पक्षले गराउनुपर्नेछ ।
प्रबन्ध निर्देशक पौडेलका अनुसार यो योजना आगामी चैत अन्त्यसम्म रहने छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश