लण्डन । डिसेम्बर १५ देखि बेलायत सरकारले तय गरेको ‘सुरक्षित यात्राको सूची’मा नरहेका देशहरुबाट इङल्याण्ड आउँदा अब पाँच दिन क्वारेन्टिनमा बसे पुग्ने भएको छ ।
बेलायतका यातायात मन्त्री ग्रान्ट सापका अनुसार इङल्याण्ड आएको पाँच दिनपछि कोरोना भाइरसको परीक्षण गर्दा नेगेटिभ परिणाम आएमा त्यसपछि क्वारेन्टीमा बस्नपर्ने छैन । तर त्यस्तो जाँचको शुल्क भने यात्रा गर्ने व्यक्ति स्वयंले तिर्नपर्नेछ । सो शुल्क ६५ देखि १२० पाउण्डसम्म पर्ने बताइएको छ ।
उनले नयाँ व्यवस्थाबाट अन्तर्राष्ट्रिय यात्रामा सघाउ पुर्याउने बताएका छन् ।
वेल्स र उत्तरी आयरल्याण्डले पनि यस्तै व्यवस्था गर्न लागेका छन् ।
सरकारको नयाँ नियमको हवाइ सेवा सन्चालकहरुले स्वागत गरेका छन् ।
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर