काठमाडौं।कास्कीकोट गुन्टेचौरबाट पोखरा आइरहेको यात्रुबहाक बस शुक्रबार बिहान सराङकोटमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बसमा सवार ५० भन्दा बढी घाइते भएका छन्। दुर्घटनाग्रस्त बसबाट निकालेर घाइतेलाई उपचारका लागि पोखरा लगिएको छ।
उपचारका लागि ल्याइएकामध्ये पाँच जनाको मृत्यु भइसकेको कास्की प्रहरी प्रमुख एसपी हरि पाललाई उद्धृत गर्दै नागरिकले जनाएको छ।
बस सडकबाट १ सय ५० किलोमिटर तल खसेको बताइएको छ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ