लण्डन । विश्वलाई प्रभावित बनाएको कोभिड १९ भाइरसका बारेमा नेपाली साहित्यकारहरुबाट लिखित कथा बजारमा आएको छ ।
आख्यानकार निर्मलकुमार थापाको सम्पादनमा ‘कोभिड–१९ कथाहरू’ प्रकाशन भएको छ।
पुस्तकमा नेपाललगायत भारत, अस्ट्रेलिया, क्यानडा, जर्मनी, अमेरिका, बेलायतमा रहेका २६ नेपाली लेखक/साहित्यकारको कोभिड–१९ बारेको भोगाई कथाका रुपमा संगृहीत छ।
पुस्तकमा अर्चना थापा, इन्दुप्रभा देवी, किशन थापा ‘अधीर’, कुमार नगरकोटी, कुमार शर्मा, गनेस पौडेल, गोविन्द गिरी ‘प्रेरणा’, घिमिरे युवराज, जीवा लामिछाने, टी पी पौडेल, दीपक पराजुली, नव सिलवाल, निर्मलकुमार थापा, पीपला ढुँगाना, मनिषा कोइराला, ममता पन्त मिश्र, महेशविक्रम शाह, यज्ञश, राजकुमार बानियाँ, राजव, रोशन शेरचन, सङ्गीता स्वेच्छा, शायद अशोक, सुनैना पन्थी र सुरेन्द्र नेपाल श्रेष्ठका कथाहरु छन् ।
पुस्तकलाई नेपलिज कल्चर सेन्टरले बजारमा ल्याएको हो ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ