निरन्तरको भारी वर्षाले हुम्लाको याङ्चु गाविस-९मा भीषण पहिरो गएको छ। पहिरोका कारण याङ्चु गाविस भएर बग्ने कर्णाली नदी थुनिएको छ। नदी थुनिएपछि कर्णाली किनारका स्थानीय बासिन्दामा त्रास फैलिएको छ। उनीहरु आफ्नो घर छोडेर सुरक्षित स्थानतिर गइरहेको अन्नपूर्णपोस्टले जनाएको छ।
यस्तै कालिकोट आसपासका गाविसका बासिन्दाहरु पनि बिहानैदेखि सुरक्षित हुन माथिल्लो स्थानतर्फ गइरहेको त्यहाँको स्थानीय सञ्चार माध्यमले जनाएको छ भने स्थानीयलाई सुरक्षित स्थानमा सर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। गत वर्ष समेत जेठ/असार मा पनि सोही ठाउँमा पहिरो गएको थियो। तिब्बतको मनसरोवर नजिकै उद्गमस्थल रहेको कर्णाली नेपाली प्रमुख तीन ठूला नदी मध्येको एक हो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते