लण्डन । कार इन्स्योरेन्स कम्पनी एडमिरलका सेवाकाश लिँदै गरेका प्रमुख कार्यकारी अधिकृत डेभिड स्टिभन्स र उनकी श्रीमतीले कर्मचारीहरुलाई १० मिलियन पाउण्ड धन्यवादस्वरुप उपहार दिएका छन् ।
बीबीसीका अनुसार सो रकम एडमिरलका १० हजार ५०० कर्मचारीलाई दामासाहीले दिइने छ । जसमा पूर्णकालिन कर्मचारीले जनही १ हजार पाउण्ड र आंशिक कर्मचारीले जनही ५००पाउण्ड पाउने छन् ।
स्टिभन्सले सन् १९९१मा श्रीमतीसित मिलेर वेल्समा मोटर इन्स्योरेन्स कम्पनी स्थापना गरेका थिए । उनले आफ्ना कर्मचारीसित काम गर्न पाउनु अहोभाग्य भएको बताएका छन् । आफ्ना कर्मचारीहरुलाई यसरी धन्यवाद दिनुलाई उनले उचित कार्य भएको पनि उल्लेख गरे।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश