माउस्टेल सर्भिसेजका डिरेक्टर मान गुरुङका अनुसार उक्त प्रशिक्षणमा मास्टर कन्सिअसनेस कोच इन्द्र गुरुङद्वारा प्रशिक्षण दिइनेछ ।
सो प्रशिक्षण शुक्रबार २ अक्टोवर, शनिबार ३ अक्टोबर र आइतबार ४ अक्टोवर २०२० का दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुने छ । यसैगरी सो तालिमको फलोअप दुई दिन हुनेछ। उक्त कक्षा जूमबाट हुने छ।
तालिममा भाग लिन प्रति सेसन ५० पाउण्ड र पूरा प्याकेजको १०० पाउण्ड तोकिएको छ ।