लण्डन । बेलायतकी पूर्व युवराज्ञी डायनाको शालिक अर्को वर्ष अनावरण हुने भएको छ ।
स्वर्गीय डायनाका छोराहरु युवराज विलियम र पूर्व युवराज ह्यारीको संयुक्त निर्देशनमा बन्न लागेको सो शालिक डायनाको ६० ओैं जन्मोत्सवको अवसर पारेर अनावरण गरिने बताइएको छ ।
उनको निधनको २० ओें वर्षगाँठको अवसरमा सो शालिक अनावरण गर्ने पूर्व उद्देश्य भए पनि कोरोना महामारीका कारण अर्को वर्षलाई सारिएको हो ।
युवराज विलियमको कार्यालय केन्जिङटन पालेसका अनुसार अब १ जुलाई २०२१ मा सन्केन गार्डेनमा सो शालिक अनावरण गरिने छ ।
सो शालिक प्रख्यात कलाकार इयान र्यांक ब्रोडलीले बनाएका हुन् ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर