लण्डन । बेलायतको लिवरल डेमोक्रयाटिक पार्टीको नेतामा सर एड डाभे निर्वाचित भएका छन् ।
उनले कुल मतको ६३ दशमलव ५ प्रतिशत र उनका प्रतिस्पर्धी लाइला मोरोनले ३६ दशमलव ५ प्रतिशत मत पाएका थिए ।
गत डिसेम्बरको आम निर्वाचनमा पार्टीका नेता जो स्वीन्सन पराजित भएपछि उनले राजिनामा दिएकी थिइन् । त्यसयता सर डाभे कार्यबाहक नेताको जिम्मेवारीमा थिए ।
पार्टीले नयाँ नेता चयनका लागि १ लाख १७ हजार ९२४ मतपत्र जारी गरेको थियो । जसमध्ये ५७ दशमलव ६ प्रतिशत मतदान भएको थियो ।
सर डाभेले ४२ हजार ७५६ मत र मोरानले २४ हजार ५६४ मत पाएको थिइन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश