काठमाडौ। नेकपा एमाले स्थायी कमिटीले दसजना मनोनित केन्द्रीय सदस्य थप्दै केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको नामलाई बुधबार भएको स्थायी कमिटीको बैठकले अनुमोदन गरेको हो ।
महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञिप्तमा अध्यक्ष ओलीले नेताहरुसँग परामर्शबाट अध्यक्षले प्रस्ताव प्रस्तुत गरेको उल्लेख छ ।तर, नेता माधवकुमार नेपालसहित नेताहरुले पार्टी अध्यक्षले प्रस्तुत गरेको नामावली समावेशी नभएको र पार्टी एकताको सन्देश नदिन भन्दै विरोध जनाएका छन् ।
मनोनित केन्द्रीय सदस्यहरुमा केदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, कल्याणी खड्का, प्रमेश हमाल, सुमन प्याकुरेल, हरि पराजुली, रामकुमार ज्ञवाली, जया घिमिरे छन् ।मनोनयनसहित पूर्णतर्फ सबै स्थान पूर्ति भएको छ ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ